दमक/ गौराहादह ८ स्थित प्रगती मावि अगाडी रोकी राखेको इलाका प्रहरी कार्यालय गौरीगञ्जको भेनमा ठोक्किएर मोटरसाइकल चालक घाईते भएका छन । इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट आएको गस्ती टोलीको बा १ झ ७४७९ न. को प्रहरी भेनमा गौरीगञ्जबाट ग्वालडुब्वा जाँदै गरेको को १६ प ४८४१ न. को मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा स्थानीय ३५ बर्षिय कालाचन्द माक्रा गम्भिर घाईते भएका हुन । उनको उपचारका लागि बि.एण्ड. सी अस्पताल पठाइएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
गौरादहमा प्रहरीको गाडीमा मोटरसाइकल ठोक्किदा, एक जना गम्भिर घाइते
संवाददातासंवाददाताशुक्रबार, १२ चैत २०७७

गौरादहमा प्रहरीको गाडीमा मोटरसाइकल ठोक्किदा, एक जना गम्भिर घाइते
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



