काठमाडौं–मोटरसाइकल दुर्घटनामा परी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका पर्सनल सेक्युरेटी अफिसर (पिएसओ) को मुत्युु भएको छ।पिएसओ असई मदनजंग कापरले चलाएको लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई एक ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको धनुषाको एसपी प्रकाश रानाभाटले बताए।असई कापरको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। मोटरसाइकल ठक्कर दिएपछि ट्रक भने फरार भएको छ।ट्रक र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। धनुषाको मिथिला नगरपालिका–१० लालगढस्थित मोडल अस्पतालनजिक शुक्रबार बिहान दुर्घटना भएको थियो।
दुर्घटनामा मुख्यमन्त्रीका पिएसओको मृत्यु
सवालनेपालसंवाददाताशुक्रबार, १२ चैत २०७७

दुर्घटनामा मुख्यमन्त्रीका पिएसओको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



