ओमप्रकाश ठाकुर

सर्लाही — नियमन फितलो हुँदा सर्लाही भएर बग्ने वाग्मती, लखन्देही र बाँके खोलामा मापदण्डविपरीत उत्खनन भइरहेको छ । खोलाको ठेक्का लगाई नियमनको समेत जिम्मेवारी पाएका स्थानीय तह मौन बस्दा ठेकेदारको मनपरी बढेको हो । स्थानीय तहको मौनताले मिलेमतोको आशंका उब्जाएको स्थानीय बताउँछन् ।मापदण्ड तोकेरै उत्खननको ठेक्का लिएका कम्पनीले अवैध रुपमा गिट्टी, बालुवा निकाल्दा पर्यावरणीय असर मात्रै होइन, वर्षात्मा नजिकका बस्ती र फाँटमा डुबान, कटानको जोखिमसमेत बढेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय