केबि महरा/ काठमाडौ : सहकारी संस्था लिमिटिडले आफ्नो ६४ औँ राष्ट्रिय दिवसका अवसरमा ‘कोभिड कप-२०२१’ आयोजना गर्ने भएको छ ।
जिल्ला सहकारी संस्था लिमिटेड र मिडिया हेराल्ड प्रालिले संयुक्तरुपमा उक्त कार्यक्रमको आयोजना गर्नलागेका हुन् ।
“कोभिडले थलिएका हामी अब उठ्नु छ” भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गर्न लागिएको हो । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ बाट धरासायी बन्दै गैरहेको नेपालको खेल क्षेत्र,मनोरंजन लगायत बिबिध क्षेत्रलाई केहि हद सम्म भएपनि माथी उठाउन साथै समाजमा सहकारी प्रतिको चासो र सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगीताको आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा चलचित्र कलाकार ,हांस्य कलाकार, लोक तथा आधुनिक गायकहरु ,नेपाल क्रीकेट सङ्घ ,बैंक तथा वित्तीय परिसंघ ,सहकारी अभियान लगायत लायन्स क्लब,राष्ट्रिय निजि तथा आवासीय बिधालय लगायतको सहभागी रहने बताईएको छ ।
प्रतियोगिताको आयोजना यहि चैत्र २८ गते दिउँसो १२:१५ देखि बेलुका ७ बजे सम्म दशरथ रंगशालामा गरिने आयोजकले जनाएको छ । साथै प्रतियोगिता प्रधानमन्त्री केपि शर्मा ओलिको प्रमुख आतिथ्यमा सम्पन्न गरिने तालिका रहेको समेत बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah