काठमाण्डाै – गृह मन्त्रालय आउँदो वैशाख १ गतेदेखि पुरानो प्रधानमन्त्री कार्यालयमा सर्ने भएको छ । गृह मन्त्रालय सर्न लागेको भवनको शुक्रवार गृह मन्त्री रामबहादुर थापाले निरीक्षण गर्नुभएको छ ।२०७२ सालको भूकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा सरेको थियो ।सिंहदरबारको पूर्वी भवनको पुनर्निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री कार्यालय सरिसकेको छ । प्रधानमन्त्री कार्यालय सरेपछि खाली रहेको भवनमा गृह मन्त्रालय सर्न लागेको हो । गृह मन्त्रालय रहेको भवन पुनर्निर्माण भइरहेको छ ।
गृह मन्त्रालय आउँदो वैशाख १ गतेदेखि पुरानो प्रधानमन्त्री कार्यालयमा सर्ने
सवालनेपालसंवाददाताशुक्रबार, १९ चैत २०७७

गृह मन्त्रालय आउँदो वैशाख १ गतेदेखि पुरानो प्रधानमन्त्री कार्यालयमा सर्ने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



