काठमाडौँ – राष्ट्रपति विद्यादेवि भण्डारीले मेलम्चीको पानी उद्घाटन गरेकी छिन्।गत आइतबारदेखि नै उपत्यकाका धारामा पानी वितरण गरिए पनि राष्ट्रपति भण्डारीले औपचारिक रुपमा शुक्रबार उद्घाटन गरेकी हुन्। भृकुटीमण्डपमा धारा निर्माण गरेर सरकारले नियमित रुपमा मेलम्चीको आउने व्यवस्था मिलाएको हो।परम्परागत ढुंगे धारामा आधुनिक टुटी राखेर सर्वसाधरणले पानी पिउन पाउने व्यवस्था मिलाइएको हो।झण्डै तीन दशकअघि कृष्णप्रसाद भट्टराईले अघि सारेको योजना लामो उतार चढावपछि सम्पन्न भएको हो।
राष्ट्रपतिले उद्घाटन गरिन मेलम्चीको पानी
सवालनेपालसंवाददाताशुक्रबार, १९ चैत २०७७

राष्ट्रपतिले उद्घाटन गरिन मेलम्चीको पानी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



