झापा । झापामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । विगत तीन वर्षदेखि आफैले संरक्षण गरेर घरमा राखेको नातेदारमा पर्ने बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । आफ्नो संरक्षणमा रहेका नातेदार पीडित परिवारको तर्फबाट इलाका प्रहरी कार्यालय बिर्तामोडमा किटानी जाहेरी दर्ता गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

लामो समयदेखि यौन हिंसाको सिकार भइरहेकी बालिकाले चैत १६ गते आफन्तलाई घटनाबारे सुनाएकी थिइन् । उनले घटनाका बारेमा जानकारी गराएपछि उनका आफन्तले प्रहरीमा उजुरी गरेका थिए । टाइम्स अफ प्रदेश बाट साभार गरीएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah