काठमाडाैँ – धनगढीमा नेकपा एमालेको खनाल–नेपाल समूहको भेला सुरु भएको छ। निलम्बनको कारबाहीमा परेका नेता भीम रावलको नेतृत्वमा भेला सुरु भएको हो।पार्टी पुनर्गठनको राष्ट्रव्यापी अभियान अन्तर्गत धनगढीमा भेला आयोजना गरिएको हो। नेता रावलले धनगढीको भेलाले पार्टी सुदृढीकरणमा सहयोग गर्ने बताए।प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता रावललाई सुदूररपश्चिम इन्चार्जबाट हटाएर माओवादीबाट आएका लेखराज भट्टलाई साे जिम्मेबारी दिएका छन्। ओलीकाे निर्णयपछि सुदूरपश्चिममा रावल निकट नेता कार्यकर्ताहरु आक्राेशित छन्।आइतबार काठमाडौँमा नेपाल समूहले समानान्तर कमिटी घाेषणा गरेको थियो।
धनगढीमा भीम रावलकाे नेतृत्वमा एमाले नेपाल समूहकाे भेला
सवालनेपालसंवाददातासोमबार, २२ चैत २०७७

धनगढीमा भीम रावलकाे नेतृत्वमा एमाले नेपाल समूहकाे भेला
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



