काठमाडौं– नेपालकै पहिलो केबुलकार मनकामना केबुलकारको सेवा आगामी चैत २५ गतेदेखि चैत ३० गतेसम्म बन्द हुने भएको छ ।केबुलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्य अनुसार बुल ह्विल बेरिङ फेर्नुका साथै बुल ह्विल र अन्य मर्मत संभारको लागि अष्ट्रियाबाट आएका प्राविधिकबाट मर्मत हुने भएकोले केबुलकार सेवा ६ दिनका लागि बन्द गर्न लागिएको हो ।उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुनेछ ।मर्मत सम्भार पश्चात आगामी चैत ३१ गतेदेखि पुन: नियमित रुपमा सञ्चालन हुने समेत मनकामना दर्शन प्रा।लि। एउटा प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।
मनकामना केबुलकार सेवा चैत २५ देखि ६ दिनका लागि बन्द हुँदै
सवालनेपालसंवाददातासोमबार, २२ चैत २०७७

मनकामना केबुलकार सेवा चैत २५ देखि ६ दिनका लागि बन्द हुँदै
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



