काठमाडौं। नेपालका ५० जिल्लामा रहेका जेलहरुमा १ हजार १ सय ९३ जना विदेशी नागरिक कैदीबन्दीको रुपमा रहेको पाइएको छ।कारागार व्यवस्थापन विभागका अनुसार नेपालमा रहेका विदेशी कैदीबन्दीमा सबैभन्दा ठूलो संख्या भारतीयहरुको रहेको छ। त्यसपछि ठूलो संख्या भुटानीहरुको रहेको छ।विदेशी कैदीबन्दीहरु मध्ये सबैभन्दा बढी पर्सामा १९८ जना, ललितपुरमा १२६, काठमाडौंको जगन्नाथदेवलमा १६५ जना, मकवानपुरमा ७६ जना र बाँकेमा ५८ जना रहेका छन्। बाँकी अन्य जिल्लामा रहेका छन्।
नेपालका ५० जिल्लामा करिब १२ सय विदेशी कैदीबन्दी देखापढी
सवालनेपालसंवाददातासोमबार, २२ चैत २०७७

नेपालका ५० जिल्लामा करिब १२ सय विदेशी कैदीबन्दी देखापढी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



