लोक सेवा आयोगले राजपत्र अनङ्कित द्वितीय श्रेणी(प्राविधिक) खरिदार वा सो सरहका पदको लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ ।

आयोगले आन्तरिक तथा खुला प्रतिस्पर्धाबाट रिक्त पदपूर्ति गर्नका लागि वार्षिक कार्यतालिका अनुसार नै विज्ञापन आह्वान गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड