दमक/ दमक नगरपालिकाले वडा नं. ७ स्थित हाटखोलामा रहेको सुकुम्बासी बस्तिका घरटहरा शुक्रबार विहानदेखि हटाउन शुरु गरेको छ । यसभन्दा अघि पनि केहि घरटहरा भत्काईएपनि तनाव भएपछि रोकिएको थियो ।

पुन शुक्रबार बाक्लो सुरक्षाघेरा बनाएर यहाँ रहेका संरचनाहरु भत्काउन थालिएको पाईएको छ । अहिले भने यहाँ कुनै अवरोध भने स्थानीयले गरेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah