काठमाडौं। सरकारले तीन वटा जिल्लालाई जोड्न नेपालमै पहिलोपटक तीन मुखे पुल बनाउने भएको छ। स्याङ्जा, गुल्मी र पाल्पालाई जोड्ने लक्ष्यसहित तीन मुखे झोलुङ्गेपुल बनाउने भएको हो।

ती तीन जिल्लालाई एउटै पुलमार्फत जोड्न रिडी धाममा उक्त पुल बनाउने काम अगाडि बढेको छ। सरकारले यस आर्थिक वर्ष भित्रै तीनमुखे पुल बनाइसक्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah