विद्यालयमा कसैलाई कोरोना संक्रमण देखिएका एकसता बन्द गर्न काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ । महानगरपालिकाले शुक्रबार महानगरका विद्यालयहरुलाई पत्राचार गर्दै यस्तो आग्रह गरेको हो। कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना सक्रमण पाइएमा त्यो विद्यालय कम्तिमा १ साता बन्द गर्न आग्रह गरिएको छ । त्यसअवधिका अनलाइन त्यस अवधिमा बैकल्पिक माध्यमबाट शिक्षण पढाइ सञ्चालन गर्न भनिएको छ। विद्यालयमा संक्रमणबाट बच्नका लागि पालना गर्नुपर्ने मापदण्डहरु अनिवार्य पालना गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah