प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटविरुद्धको मुद्धा सर्वोच्चको संवैधानिक इजलासको पेशीमा चढेको छ ।

बुधवार सभामुख सापकोटाविरुद्धको द्वन्दकालीन मुद्दाको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलासमा परेको छ ।

आज नियमित पेसीमा चढेपनि आजै सुनुवाई हुने भन्ने ढुंगो छैन ।

सभामुख सापकोटाविरुद्ध माओवादी द्वन्द कालमा अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा उनको परिवारले २०६८ सालमा मुद्दा दर्ता गरेका थिए ।

तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका बेला २०६८ साल असार ६ गते सापकपोटाविरुद्ध मृतक अर्जुनकी पत्नी पूर्णिमाया लामा, मानवअधिकारकर्मी सुशील प्याकुरोल लगायतले मुद्दा दर्र्ता गरेका थिए ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीसहित न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा लगायत रहेका छन् ।

-लोकपथ बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah