काठमाडौं । भनिन्छ साचो मायामा भगवानको पनि आखा लाग्छ ,यस्तै साचो र चोखो मायाका कयौं उधारणका इतिहास हामीले सुन्दै र पढ्दै आएका छौ ,मायामा कति त्याग र तपस्या हुन्छ ,यसको कुनै नाप र सीमा हुदैन । मायाका बिषयमा बनेका मुना -मदन ,लैला-मजनु ,रोमियो-जुलीयट जस्ता अनकौ कृति र तीनका पात्रहरु यसका उदाहरण हुन ।
यस्तै मायाको एउटा छुट्टै त्याग र परिभाषालाई आधार बनाएर बनेको छ छोटो चलचित्र चोखो माया ,जुन चलचित्र माया गर्ने हरुको लागि बनेको निर्माण टोलीको दाबी छ,भन्छन् माया गर्नेहरुले एक पटक यो चलचित्र हेर्नै पर्छ ।
समीर सुवेदी र आइन्द्र लिम्बूको पटकथा तथा सह-निर्देशन, पुनम भण्डारी,समीर सुवेदी,आइन्द्र लिम्बू,डा.कृष्ण बुढाथोकी,डा.सि. पि. गैरे, गणेश बहादुर बुढाथोकी र पैसा घिमिरेको अभिनय छ भने छायांकन सम्पादन तथा निर्देशन ज्ञानेन्द्र कोइरालाको छ,बाकी भिडियो हेरौ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah