#

भिडियो

पानको पात यसरी गाउँथे युवराज दिपेन्द्र ( भिडियोसहित)

दरबार हत्याकाण्डका मुख्य पात्र युवराज दीपेन्द्र शाह बहुप्रतिभाशाली थिए । उनी लोकगीत गाउन खप्पिस थिए । विभिन्न भाकामा गीत गाएर मज्जा लिन्थे । उनी लोक गायक गायिकाहरुसँग बसेरै गाउँथे र गाएको सुन्थे । जब दिपेन्द्र लोकगीत गाउन थाल्थे रोकिनै कठिन हुन्थ्यो । उनी भाका हाली हाली जोसका साथ गाउँथे ।पढाईमा समेत अब्बल थिए । पीएचडी गर्ने

गायिका टिका प्रसाइँको नयाँ गीत”टाढा नजाउन” सार्वजनिक

काठमाडौँ । गायक कमल किरण र गायिका टिका प्रसाइँको स्वर रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘टाढा नजाउन’ बोलको गीतको म्युजिक भिडियो हालै युट्युब मार्फत सार्वजनिक गरिएको हो । डिपी खनालको शब्द रहेको गीतमा गायक कमल किरणको संगीत रहेको छ । गीतका एरेन्जर प्रदीप श्रेष्ठ हुन् । निकै मिठो गीतको भिडियोमा अनुराग

कोरोनाले आतंक मच्चाइ रहेका बेला भिडियोमा हेर्नुहोस पनौती र बनेपामा ८० वर्ष यताकै भिषण वर्षा र बाढी, उद्धार गर्न सरकारसँग अपिल (भिडियो)

पनौती र बनेपामा ८० वर्ष यताकै भिषण वर्षा र बाढी आएको छ । त्यस्ले सयौ रोपनीमा लगाएको खेती र जमीन ध्वस्त पारेको पुर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । उनले ट्वीट गर्दै लेखेका छन्, “पनाैती र बनेपामा ८० वर्ष यताकै भिषण वर्षा र बाढी सयौ रोपनीमा लगाईएको खेती र जमीन ध्वस्त,तीनपुल बगायो,करोडौंको भौतिक क्षति

जेएनयुबाट कम्युनिस्ट पठाएर ‘हिन्दु राज्य’ ध्वस्त पार्नुको सजाय भारतले भोग्नुपरिरहेछ- पूर्व जनरल बक्सी (भिडियोसहित)

काठमाडौं, ९ जेठ । भारतीय सेनाका पूर्व जर्नेल गगन दिप बक्सीको एउटा अभिव्यक्ति भारतमा मात्र नभई नेपालमा समेत चर्चा बनेको छ । नेपाल र भारतबीच सिमा विवाद उत्कर्षमा पुगिरहँदा पूर्व जनरल बक्सीले नेपालमा हिन्दु राष्ट्र ध्वस्त पारेर माओवादीलाई स्थापित गर्नु नेपाल मामलामा इतिहासकै ठुलो गल्ती भएको तर्क गरेका छन् । ‘हिन्दु राज्य ध्वस्त पारेर माओवादीलाई

लकडाउनमा गरीबको पीडा : सडकमा पोखियो दूध, भोकले आत्तिएका मानिसले हाले भाँडोमा (भिडियो)

भारतमा लकडाउनका कारण गरीबहरू निकै समस्यामा परेका विभिन्न घटनाहरू सार्वजनिक भइरहेका छन् । यसै क्रममा आगराको एक सडकमा दूध पोखिएपछि एक व्यक्तिले पोखिएको दूध अलि अलि गर्दै भाँडोमा हालेको अनि अलि पर कुकुरहरूले त्यही दूध चाटेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सोमवार बिहान ९ बजेतिर रामबाग चोकमा दुर्घटना भयो । एक युवक

कोरोना भगाउन तातोघाममा खोलामा दिनभर भोकभोकै व्रत बस्दै महिलाहरु, भन्छन “सपनामा भगवानले यस्तोसम्म भने” हेर्नुहोस भिडियो (भिडियो सहित)

देश बिदेश तथा सम्पुर्ण बिस्वमै माहामारिको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसले अहिले सन्सार नै हल्लाएको अवस्था रहेको छ । धेरै संख्यामा मानिसहरुले यस कोरोना भाइरसका कारण सन्सार छाडिसकेका र धेरै यससंग लडिरहेका छन । भने धेरैलाई ठिक पनि भइसकेको छ । विभिन्न देशका प्रमुखले आफ्ना देशका जनतालाई विभिन्न तरिकाले सचेत गरिरहेका छन ।

साउदीको एउटै कोठामा रहेका २२ जना नेपालीले भने, हामी म’र्ने भयौं, रवी दाइसंग पनि भनेम तर हामी निस्किन सकेनम भन्दै गरे उद्दार गरिदिन आग्रह (भिडियोसहित)

काठमाडौं । साउदीको एउटै कोठामा रहेका २२ जना नेपालीले आफुहरुलाई उद्यार गर्न भिडियो मार्फत आग्रह गरेका छन् । पाँच महिना देखि एउटा कोठामा बसेका उनीहरु एक छाक खाएर बसेको बताएका छन् । आफुहरुले काम गरेको कम्पनीले वेवास्ता गरेपछि एउटै कोठामा बसेका उनीहरु कोरोना पछिको लकडाउनपछि थप समस्यामा परेका छन् । उनीहरुले मोवाइलमा खिचेको भिडियो सार्वजनिक

कोरोना भाइरसबाट बच्न अपनाउन पर्ने सावधानीहरु

कोरोना भाइरसबाट बच्न अपनाउन पर्ने सावधानीहरु कोरोना भाइरसबाट बच्न अपनाउन पर्ने सावधानीहरु। मास्क कसरी प्रयोग गर्ने ? अपनाउनु पर्ने केही सावधानीहरु यस लिङ्कमा:https://nagariknews.nagariknetwork.com/news/122365/ Gepostet von NagarikNews am Donnerstag, 19. März 2020     कोरोना भाइरसबाट बच्न अपनाउन पर्ने सावधानीहरु कोरोना भाइरसबाट बच्न अपनाउन पर्ने सावधानीहरु। मास्क कसरी प्रयोग गर्ने ? अपनाउनु पर्ने केही सावधानीहरु यस

मेयरको लठ्ठी चार्जपछि लक डाउनको तेस्रो दिन उर्लाबारी पूर्णरुपमा बन्द

मेयरको लठ्ठी चार्जपछि लक डाउनको तेस्रो दिन उर्लाबारी पूर्णरुपमा बन्द भएको छ ।