काठमाडौं ।पछिल्लो समय अभिनेता पल शाह र एक गायिका बिचको घ’टना लाई लिएर अहिले सामाजिक संजालमा निकै चर्चाको बिषय बनेको छ । यी दुईबीच प्रेम स’म्बन्धका कुराले निकै चर्चा बटुलेको छ । ति गायिकाले पलमाथि ब’ला’त्कार ग’रे’को आ’रोप लगाउने गरेकी थिइन् ।ति गायिकाले ज’ब’रज’स्ती क’र’णी ग’रे’को आ’रोपमा उजुरी परेपछि अभिनेता पल शाहलाई प्रहरीले पक्राउ गर्न खोजी गरिरहेको छ ।

पलबि’रुद्ध एक गायिकाले जिल्ला प्रहरी कार्यालय तनहुँमा क’र’णी गरेको भन्दै उ’जुरी दिएकी थिइन् ।बिहेको प्रलोभनमा पारेर आफूलाई ब’ला’त्कार ग’रे’को उनको भनाई रहेको छ । सो घ’टना भएको लामो समयपछि अभिनेता शाहवि’रुद्ध उजुरी परेको छ । ब’ला’त्का’रको आ’रोपमा अभिनेता शाहवि’रुद्ध उजुरी दर्ता भएको हो ।शाहवि’रुद्ध यौ’न दु’र्व्य’वहारको उजुरी दर्ता भएको कुरा जिल्ला प्रहरी कार्यालय तनहुँले पुष्टि गरको छ ।

पी’डित गायिका आफन्तसहित प्रहरी कार्यालय पुगेर उजुरी दर्ता गराएको बताइएको छ ।उजुरीमाथि छानविन गरेर शाहमाथि अनुसन्धान अघि बढाउने प्रहरीको तयारी रहेको छ । मुलुकी अ’पराध सं’हिता २०७४ अनुसार १८ वर्षभन्दा कम उमेरको कुनै बालिकासँग मिलेमतोमा नै स’म्ब’न्ध कायम गरेमा निजले त्यस्तो महिला वा बालिकालाई ज’बर्ज’स्ती क’र’णी गरेको मानिने कुरा स्पष्ट पारिएको छ ।

१६ देखि १८ वर्षसम्म कम उमेरकी महिला भए १० देखि १२ वर्ष कै’द स’जायको व्यवस्था छ । जानकारी अनुसार ब’ला’त्कृत पी’डित किशोरीको उमेर १७ वर्ष रहेको छ । ज’ब’रज’स्ती क’र’णी स’म्बन्धी क’सूरमा कि’टानी जा’हेरी दर्ता गराएकी १७ वर्षीया गायिकाले मेडिकल चेकअप पनि गराइसकेकी छिन् ।उनीमाथि एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा ब’ला’त्कार गरेको आ’रोप लागेको छ । तनहुँ रहँदा शाहले फकाएर आफूलाई क’र’णी गरेको किशोरीले आ’रोप लगाएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय