काठमाडौं । कर णीको अभियोग लागेका नायक पल शाह पक्राउ परेका छन् । आज जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो ।प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई पक्राउ गरिएको जानकारी दिनुभयो । सत्र वर्षीया गायिकालाई कर ‘णी गरेको जाहेरी परेपछि शाह प्रहरीको फ’रा’र सूचीमा थिए । पी’डितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

शाहले आज नै प्रहरीसामु आ’त्म’स’म’र्प’ण गर्ने जानकारी दिनुभएको थियो ।पी’डितका परिवारले नायक शाहले विसं २०७८ वैशाख १४ गते ल’ला’इफ’का’ई कर’ ‘णी ग’रेको जाहेरीमा उल्लेख गरेको छ । त्यस्तै विसं २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पी’डि’त’लाई कर’ ‘णी ग’रेको जाहेरीमा भनिएको छ । जाहेरीमा निज शाहवि’रुद्ध मुलुकी अ’प’रा’ध सं’हिता २०७४ को दफा २१९ (१) विपरीतको कसुर अ’पराधमा क’डाभ’न्दा क’डा कारवाही गरी कानूनबमोजिम गरी सोही सं’हि’ताको दफा २२८ बमोजिम पी’डितलाई उचित क्ष’तिपू’र्ति दिलाउन माग गरिएको छ ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य स’मस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताएका थिए ।‘मेरो आफ्नो स्वास्थ्य स्थिति बि’ग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’, उनले सामाजिक सञ्जाल मार्फत भनेका थिए, ‘नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरी सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’

पल आज पक्राउ परेको तनहुँ प्रहरीले पुष्टि गरेको छ । स्रोतकाअनुसार पलले आफूलाई काठमाडौंमा पक्राउ नगर्न आग्रह गरेका थिए । काठमाडौंमा युट्यूवरले त’मासा गर्ने भएकाले पलले जाहेरीस्थल जिप्रका तनहुँमै पक्राउ दिन चाहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर