काठमाडौं ।अभिनेत्री पूजा शर्माले पूर्णविक्रम शाह अर्थात् पल शाहलाई सुनीयोजित तरिकाले फ’साइएको बताएकी छिन्। हिजो शुक्रबारबाट प्रर्दशनमा आएको ‘म यस्तो गित गाउँछु २’की निर्माता शर्माले फिल्म प्रर्दशनीकै मुखमा यस्तो ल’फ’डा निकालेको भन्दै सत्यको जित हुने बताइन्।

पत्रकार तेजन खड्कासँग संक्षिप्त कुराकानी गर्दै शर्माले भनिन्,‘फिल्म रिलिज हुनेबेला यसरी ल’फडा निकाल्नु भनेको हामीलाई असफल बनाउनु हो, तर दर्शकले निक्कै माया गर्नुभएको छ। हाम्रा आँशु हर्षमा परिणत भएका छन्।’ शुक्रबारदेखि प्रर्दशनीमा आएको फिल्मले राम्रो स्थान पाएको भन्दै दर्शकले निकै मन पराएको उनको दाबी छ।

‘हामीलाई असफल बनाउन यस्तो ल’फडा झिकियो। उनीहरु खुशी त होलान्,’ पल शाहको वि’रोधमा उ’त्रिएकाहरूलाई कटाक्ष गर्दै पूजाले भनिन्। पल शाहको बारेमा भने पूजाले सत्यको विजय दा’बी गरिन्। पल शाह निर्दोष भएको भन्दै फ’साउँन उनकै सहकर्मीले योजनाब’द्ध यस्तो चाल खेलेको पनि उनको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah