सन्तोष गौतम
मधुमल्ला/ बर्तमान सरकरकी भुमिसुधार तथागरिवीनिवारण मन्त्री डा. शिवमायातुम्बाहाम्फेले भुमीहीनदलीत, भुमीहीन सुकुम्बासी र अव्यवस्थीबसोबासीहरुको समस्या सामधन बर्तमान सरकारको प्रमुखकार्य भएको बताएकी छन । शुक्रबार मोरङको मिक्लाजुङ गाउँपालिकमा नेपाल कम्युनिष्ट पाटी (एमाले) को मिक्लजुङ गाउँ पाटी कमीटी घोषणा तथा अनेम संघ मिक्लाजुङको सपथ ग्रहणकार्यक्रमालाई सम्बोधनगर्दै भुमि सुधार तथागरिबीनिवारण मन्त्रीतुम्बाहाम्फेले सो कुरा बताएकीहुन ।
बर्तमान सरकार दत्तचित्तभएर सुकुम्बासी समस्याको सामधानकालागि परेको र कुनै पनीहालतमा समस्या सामधानगर्नेबताइन । कारणबस यो सरकार नरहे पनीभुमी सम्बन्धीकाम नरोकीने मन्त्रीतुम्बाहाम्फुेले प्रस्ट पारीन । भुमी सम्बन्धी समस्या सामाधनकालागि स्थानीयतहको मुमीकामुख्य रहने भएकाले स्थानीयतहलाई जिम्मेवार भएर कार्य सम्पादनगर्न समेत निर्देशनदिइन ।

बर्तमान केपीओली नेतृत्वको सरकारलाई आफ्नै पाटीका बरिष्ठ नेताहरुले धोकादिएर समानन्तर कमीटीहरु गठन गदैं हिडेको र मुलपाटीमा पदको बार्गेनीङ गर्ने बहानाको संज्ञा दिदै माधब नेपाल समुहको त्यो दिवा समपना पुरा नहुने बताईन ।

कार्यक्रमलाई सम्बोधनगर्दै कार्यक्रमका बिशिष्ठ अतिथितथामोरङ क्षेत्र नं. १ का संघिय संशद घनश्याम खतीवडाले बर्तमान केपीशर्मा ओली तेतृत्वको सरकारले जनमुखी र बिकाशप्रेमीकार्य गरेको बताए । बर्तमान सरकारले गरेका राम्राकामहरुलाई पाटी भित्रैकामाधब नेपाल समुहले देखीनसहेको र उनीहरु पद लुलुप्ताको पछी लागेको बताए । निर्बाचनमाहार्ने, पाटी महाधीवेशनमानिहार्ने अनीविधानत् समय पर्खन नसक्ने, बिच बाटा बाटै बिधी बद्धतीलाईमिच्ने काममाधब नेपाल समुहले गरेको खतीवडाको भनाइछ । पाटीबिधनलाई नमान्ने कुहीएकाआलुहरुले पार्टीमानबसेर गएपनीकुनै परक नपर्ने खतीवडाले बताए । मिक्लाजुङ क्षेत्रको मुख्य सडक उर्लाबारी मधुमल्ला दारेगौडा सडकलाई यस बर्ष बाट केन्द्र सरकारले नै हेर्ने र बनाउनेमाकामहुने र उर्लाबारी मधुमल्ला सडकको समस्या सामधानमालागीपरेको र समस्या सामधानगर्नेखतीवडाले बताए ।

कार्यक्रमकाअर्का बत्ताएमाले मोरङ जिल्लाअध्यक्षऋशीकेश पोख्रेलले रत्तिभर अबिचलीतभई नेपाल कम्युनीष्ट पार्टी एमालेको बिभिन्नजीम्मेवारी पाएका नेताकार्यकर्ताहरुलाई कार्य गर्न निदेशनदिए । प्रचण्डको उक्साहटमा परि एमाले पाटीलाई तहस नहस पार्न लागी परेकामाधब नेपाल समुहको हिसाबकिताबजनताले गर्ने पोख्रेलले बताए । शुक्रबार मधुमल्ला पाटी प्यालेसमाभएको एमाले पार्टी घोषणा कार्यक्रममा बुद्धीमान लिम्बुको संयोजकत्वमा १२९ सदस्यीय पाटी गाउँकमीटी घोषणा गरिएको छ । कमीटीको सह–संयोजकमा बुद्धीलाल निरौला र सचिबमानवीनकार्की रहेका छन । नव गठीत कमीटीलाई मोरङ जिल्लाअध्यक्षऋषीकेश पोख्रेलले सपथ ग्रहण गराएकाथिए ।

त्यस्तै जुना खड्काको संयोजकत्वमा १२३ सदश्यिय अनेम संघ मिक्लजुङ गाउँ कमीटीको सपथ ग्रहण कार्यक्रम सम्पन्नभएको छ । अनेम मिक्लाजुङकापदाधीकरीहरुलाई अनेम संघ केन्दीय सदस्यलक्ष्मी भण्डारीले सपथ ग्रहण गराएकीथिइन ।कार्यक्रममा नेकपाका स्थानीय, प्रदेश जिल्ला स्तरका नेताकार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमा नरेन्द्र प्रसाद ढुङ्गेलको अध्यक्षतामा सम्पन्नभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah