झापाको बिर्तामोडमा आजदेखि मास्क नलगाई हिडनेलाई प्रहरीले ३० मिनेट होल्डिङ गराए पस्चात मास्क लगाएर मात्र छोडेने काम सुरु गरेको छ ।झापामा तिब्र रुपमा फैलिदै गरेको कोरोना रोकथाका लागि जिल्ला प्रशासन कार्यलय झापाले जिल्लाका सबै स्थानमा हिडडुल गर्ने सर्वसाधारणले मास्क लगाउन अनिवार्य गर्ने निर्णय गरे अनुसार बिर्तामोडमा बुधबार मास्क नलगाई हिडने पैदलयात्री र सवारीमा यात्रा गर्नेहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सन्तोष आचार्य सहितको प्रहरी टोलीले मास्क नलगाउनेहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यलय अगाडी कार्वाही र सचेतना स्वरुप आधा घण्टा उभ्यार राख्ने अभियान सुरु गरेको हो ।
मंगलबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, जिल्ला प्रहरी प्रमख सानुराम भट्टराई लगायतले बिर्तामोड अनुगमन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah