दमक – नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारविच फागुन २० गते भएको तिनबुँदे सहमतिकाे उल्लंघन गर्दै जिल्ला अदालत माेरङ र इलामले एकैपटक दुई फरकफरक मुद्दामा नेकपाका प्रभावशाली नेता एवम् मेची-काेसी ब्युरो कार्यालय सचिव सुमनसिंह पाैडेलकाे घरमा ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ।तिनबँदे सहमति अनुरूप यतिबेला विप्लव नेकपाले आफ्ना गतिविधि सञ्चालन गरिरहेपनि सरकारले भने सहमति विपरीत कदम चालिरहेकाे छ । यसअघि प्रतिबन्ध फुकाइए पनि ताप्लेजुङबाट नेकपाका जिल्ला नेता सक्कललाई प्रहरीले गिरफ्तार समेत गरेको थियोे भने अझै पनि सयौं नेता कार्यकर्ता कारागारमै रहेका छन्,।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah