कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि भद्रकालीमा सवारीको पास जाच गर्दै ट्राफिक प्रहरीहरु । 

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान सिंहदरवार सडक खण्ड । 

कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि दरवारमार्गमा सवारीको पास जाँच गर्दै ट्राफिक प्रहरीहरु । 

कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान न्यूूरोड गेट । 

कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि बन्द भएको काठमाडौँ मल ।

कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान सुन्धारा सडक खण्ड पृष्ट भूमीमा नयाँ धरहरा । 

कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि बन्द भएको पसल अगाडी बसेर टोलाउँदै ।