दीपक मनाङे मन्त्री बन्ने भएका छन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केहीबेरमा मन्त्रीको शपथ गराउँदै छन् ।

मुख्यमन्त्री स्रोतले जनाएअनुसार उनलाई केहीबेरपछि शपथ ग्रहण गराइनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

-बाह्रखरी बाट