काठमाडौं। सुनसरीको ईटहरी उपमहानगरपालिका–१२ खनार चोकस्थित रिलाईन्स स्पेलिङ मिल्सको भवनमा आगलागी हुँदा ५ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। उक्त भवनको मर्मत गर्ने क्रममा ईलेक्ट्रोनिक ग्रिलबाट आगोको झिल्का उडी धागो बनाउने रुवामा सल्किँदा उक्त क्षति भएको हो। आगलागी बिहीबार साँझ भएको प्रहरीले जनाएको छ।
-देखापढी बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah