दमक १७ बैशाख,नेपाल कम्युनिष्ट पार्टी माओवादीको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग –वाईसिएल नेपाल दमक नगर कमिटिले आज झापाको दमकमा सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । बिश्वमानै महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणलाई रोकथाममा सहयोग पुरर्याउने उदेश्यले कार्याक्रम गरिएको पाटीका प्रदेश कमिटि सदस्य रेवतराज पुरी गगनले जानकारी दिए । सचेतना मुलक कार्यक्रम अन्र्तगत आज विहान दमकस्थित बर्सपार्क सार्वजानिक यातायात तथा नीजि सवारीमा यात्रा गर्ने यात्रु तथा पैदल यात्रामा निश्किएका सर्वसाधारणहरुलाई माक्स तथा सेनिटाईजर बितरण गरिएको योङ्ग कम्युनिष्ट लिग वाईसिएल दमक नगर कमिटिका इन्चार्ज सुरेश काफ्लेले जानकारी दिए । यसैगरि कोरोना भाईरस र यसले मानवीय स्वास्थ्यमा पार्ने असरका बारेमा पनि जानकारी गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah