गुल्मी – गुल्मीमा शनिवार मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । कोरोना भाइरसको दोस्रो लहर फैलिने क्रम बढेसँगै जिल्ला प्रशासन कार्यालयले शनिवार राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा शुक्रवार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले यही वैशाख १८ गते राति १२ बजेदेखि २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभएको छ ।

निषेधाज्ञाको समयमा औषधि लगायतका पसल चौबीसै घण्टा खुल्ला रहनेछन् भने अत्यावश्यक उपभोग्य वस्तुको बिक्री/वितरणका लागि बिहान ७ देखि नौ बजेसम्म समय तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah