नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक रूपमा अहिले मध्याह्न १२ बजे बैठक बोलाइएको नेता सत्यनारायण मण्डलले जानकारी दिए ।

उनका अनुसार कार्यसूची खुलाइएको छैन । कोभिड–१९ र पछिल्लो राजनीतिक परिस्थितिमाथि छलफल, विमर्श हुनेछ । आकस्मिक रूपमा बैठक बोलाइएकाले नेताहरू जम्मा हुँदै गरेको बालुवाटार स्रोतले जानकारी दियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

-बाह्रखरी बाट