सरकारले आगामी बुधबारबाट सबै अन्तराष्ट्रिय उडानपनि बन्द गर्ने निर्णय गरेको छ ।

अाइतवार बसेको मन्त्रीपरिषद्को बैठकले कोरोना संक्रमणको दोस्रो लहरलाई नियन्त्रण गर्न सबै अन्तराष्ट्रिय उडान बन्द गर्ने भएको हो ।

सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्ले आगामी २२ गतेदेखि नै अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

कोरोना भाइरस संक्रमणदरले दिनानुदिन नयाँ रेकर्ड कायम गरेको अवस्थामा त्यसलाई रोक्न सरकारले यस्तो कदम चाल्नुपरेको उनको भनाई ।

त्यस्तै २० गते अर्थात आज राति १२ बजेबाटै लागुहुने गरी अन्तरिक उठानमा समेत रोक लगाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah