कोरोना संक्रमण रोकथाम र न्युनिरकणका लागि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा जारी छ ।

निषेधाज्ञामा थप कडाई गरेपनि सडकमा सवारी साधानको संख्यामा भने कमी आउन सकेको छ्रैन । अत्यावश्यक बाहेर विवाह लगाएत सार्वजनिक सेवाका गाडीहरु सञ्चालन भइरहेका छन् ।

यसअघि वैशाख १६ देखि २२ गते (बुधबार राति १२ बजे) सम्मका लागि निषेधको आदेश जारी भएकामा यही २१ गते उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधको आदेश एक साता थप्ने निर्णय गरेको हो । आदेश २९ गते राति १२ बजेसम्म कायम रहने छ । नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढ्दो रहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महसुस गरी केही कडाइ गरिएको जनाइएको छ ।

यसैबीच शुक्रबार बिहानै निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ५२९ ओटा सवारी साधनलाई काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ । जसमा ४ सय २२ ओटा दुइ पाङग्रे, ८० ओटा चार पाङग्रे र २७ ओटा ठुला सवारी साधन रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah