बाघको आक्रमणबाट चिवतनमा एक जना घाइते भएका छन् ।

हिजो साँझ राप्ती नगरपालिका–६ प्यारीढापमा बाघले आक्रमण गर्दा सोही ठाउँका ३३ वर्षीय उमेश राई घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भैंसी चराउन जाँदा राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ । घाइते राईको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

-इमेजखबर बाट