ज्ञानेन्द्र कोइराला . तपाईं कतै जादै हुनुहुन्छ होसियार भएर हिंड्नु होला । कुनै कुरामा कसैले केही भनेमा झट्ट नपत्यानु होला दाँया बाँया हेहेर बिचार पुर्याउनु होला कतै तपाइ प्रायन्कमा त पर्नु भा छैन ? हो अहिले जता ततै जुन सुकै ठाउमा पनि प्रायन्क भइरहेको हुन सक्छ । तर प्रायन्क भिडिये बाट केवल मनोरन्जन मात्र नभएर गतिलो सन्देश दिन सकिन्छ । नेपालमा पनि प्रायन्क भिडियो बनाउने धेरै प्रायन्क्स्टर हरूछन जसमध्ये नेपालका एक चर्चित प्रायन्क्स्टर हुन दीपक राज जोशी ।भिडियो को लागि तल हेर्नुस्



