बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबारको तुलनामा प्रति तोला ३०० रुपैयाँले घट्दै बुधबार सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको हो ।
त्यस्तै, आज तेजाबी सुन प्रति तोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यता चाँदीको मूल्य भने गत मंगलबारकै मूल्य कायम हुँदै प्रति तोला एक हजार ३४५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah