स्वास्थ्य कार्यालय काठमाडौंले आज (आइतवार)देखि काठमाडौंमा कोरोना भाइरस विरुद्धको खोप लगाउन पाइने खोप केन्द्रहरूको सूची सार्वजनिक गरेको छ ।
कार्यालयका प्रमुख जनस्वाथ्य प्रशासक वद्रिबहादुर खड्काले सार्वजनिक सूचना प्रकाशित गर्दै भेरोसेलको दोस्रा मात्रा खोप लगाउन आउन आह्वान गरेका छन् ।
जनस्वास्थ्य मापदण्डको पूर्ण पालना हुने गरी १८–५९ वर्ष उमेरका व्यक्तिलाई बिहान १०–दिउँसो ४ बजेसम्म नजिकको खोप केन्द्रमा आउन अनुरोध गरिएको छ ।




![आजदेखि काठमाडौंका यी केन्द्रमा लगाउन पाइनेछ कोरोना विरुद्धको खोप [सूचीसहित]](/wp-content/uploads/2021/04/corona-vaccine.jpg)






