काठमाण्डौ – दूध तथा दुग्धजन्य पदार्थ खपतमा ६० प्रतिशतसम्म गिरावट आएको छ । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले निम्त्याएको परिस्थितिका कारण अहिले हरेक दिन १० करोड रुपैयाँ बराबरको दूधले बजार नपाएर खेर गइरहेको नेपाल डेरी एसोसिएशनले जनाएको छ ।

यस्तै निषेधाज्ञाका कारण निजी डेरी र दुग्ध विकास संस्थानमा गरेर झण्डै तीन अर्ब रुपैयाँ बराबरको पाउडर दूध र बटर माैज्दात छ । एसोसिएशनले विज्ञप्ति निकालेर कोरोना माहामारीको दोस्रो लहरले निम्तिएको समस्या समाधानका लागि दूधको उचित व्यवस्थापन तथा उद्योगीको ऋणको ब्याज मिनाहा एवम् स्टक सामान बराबरको कर्जा उपलब्ध गराउन माग गरेको छ ।

किसानको मनोबल उच्च बनाउन सरकारले यस पटकको बजेटमा नै विशेष राहत प्याकेज ल्याउनुपर्ने एसोसिएसनका महासचिव प्रह्लाद दाहालको भनाइ छ । पुरानो मौज्दात रहेको दुग्ध पदार्थ, धुलो दूध र बटरसमेत बिक्न नसकेकाले किसानले समयमा पैसा पाउन नसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah