नेपालमा रहेका नगरपालिकाहरुमा सम्भवत सबैभन्दा बढी उमेरकि उप मेयर वीरगन्ज महानगर पालिकामा छिन।

उनि ९१ वर्षको बृध्दावस्थामा पनि वीरगन्ज जस्तो ठूलो महानगरमा जन प्रतिनिधिका रुपमा क्रियाशील रहेकि छिन। कोरोनाको संक्रमण उनै बृध्दा उपमेयर शान्ति कार्कीलाई पनि पिडित बनायो र अस्पतालमै भर्ना हुनु पर्यो। तर उनले कोरोनालाई जित्न सफल भईन। बृध्द बृध्दाले पनि कोरोनालाई परास्त गर्न सक्दछन भन्ने उदाहरण उपमेयर शान्ति कार्कीले प्रस्तुत गरेकि छन।

उनलाई अस्पतालमा वीरगन्ज महानगर पालिकाका प्रमुख विजय सरावगी र अन्यले स्वागत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah