दमक/ झापाको दमकमा आम्दा अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङ उर्लाबारीकी ३५ बर्षिय महिलाको आज विहान उपचारको क्रममा आम्दा अस्पताल दमकमा मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

दमकमा आम्दा अस्पतालले पनि कोरोना संक्रमितको उपचार गराउदै आएको छ । कोरोना संक्रमणदर बढ्दै जाँदा दमक र आसपासको क्षेत्रमा मृत्युदर समेत बढ्दै गएको छ । हिजो दमककै एक ब्याक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको थियो ।

दमक ३ का ६६ बर्षिय पुरुषको निधन भएको स्वास्थ्य कार्यालय झापाको रिर्पोटमा उल्लेख छ । कोरोना संक्रमण बढ्दै गएपछि संक्रमण रोकथामका लागि जिल्लाभर निषेधाज्ञा लगाएको अवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah