काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सरकार बनाउनका लागि सबै दलहरुलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनका क्रममा अहिलेको परिस्थितिसँग लड्न राष्ट्रिय सरकारको खाँचो रहेको बताएका छन् ।

उनले कि त वैकल्पिक सरकार बनाउन सबै दलहरु एक हुनुपर्ने नत्र भने आफ्नो नेतृत्वमा राष्ट्रिय सरकारमा सहभागी हुनपर्ने बताएका छन् ।

‘म फेरि पनि आह्वान गर्छु । वैकल्पिक सरकार बनाउनुहोस् । सँधैको किचकिच होइन । वैकल्पिक सरकार बनेमा मेरो दल सहयोगी भावनाका साथ प्रस्तुत हुनेछ’, उनले भने, ‘सक्न्ुहुन्न भने मलाई समर्थन गर्नुहोस् । कि मलाई समर्थन गर्नुहोस् राष्ट्रिय सरकार बनाउँ ।’

उनले राष्ट्रिय सरकार निर्माण गरेर अहिलेको महामारीविरुद्ध लड्नुपर्ने बताएका छन् । राष्ट्रलाई यतिबेला तावनतर्फ नलैजान पनि आग्रह गरेका छन् ।

‘कोभिडविरुद्ध संयुक्त युद्ध लडौं । सबै सहभागी होउँ । यस्तो बेलामा हामी सबै मिलेर महामारीविरुद्ध लडौं । राष्ट्र एकजुट भएर लडौं’, प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah