दमक/ झापाको दमकमा कोभिड उपचार केन्द्र मातहत रहने गरी कोभिड आईसुलेसन सेन्टर शुरु भएको छ । दमक उद्योग बाणिज्य सघ, दमकका लायन्स क्लवहरु र रेडक्रस सोसाईटी उपशाखा दमकको प्रमुख सयोजनमा आईसुलेसन सेन्टर बनेको हो । नगर प्रमुख रोमनाथ ओलीले नगरबासीको स्वास्थ्य सुरक्षामा आफुहरु सधै लागि परेको जनाउदै सबैको सहकार्यमा कोरोना विरुद्धको लडाई लडनु पर्ने अवस्था आएको बताए ।

दमकमा सामाजिक संघसस्थाहरुको सक्रियता र यो विपतमा देखाएको सहयोगको भावाना बिर्सन नसकिने किसिमको रहेको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताईन् । शुक्रबार बेलडाँगीमा कोभिड उपचार केन्द्र नजिकै रहेको भवनमा आईसुलेसन सेन्टर उद्घाटन भएको हो ।

लायन्स लिडर अजय अग्रवालले सामुहिक प्रयासका कारण छोटो समयमा आईसुलेसन सेन्टर बनेको बताए । उनले यसमा लागि पर्ने लायन्स लिडर तथा लायन्सकर्मी र बिभिन्न सघसंस्थाहरुप्रति आभार प्रकट गर्दै लायन्स मानवीय सेवामा सधै संगै रहेको जनाए ।

लायन्स लिडर ज्ञानु पौड्यालका अनुसार तयार भएको आईसुलेसन सेन्टर सरसफाईदेखि लिएर यसलाई सुविधायुक्त बनाउनका लागि लायन्सकर्मीहरु भोकपानी नभनी निरन्तर खटेका कारण सम्भव भएको जनाए । यसमा सबैको साथ पाएको भन्दै सबैप्रति आभार पनि प्रकट गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah