डोटी - डोटीमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षकी कलादेवी कडायतको ज्यान गएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कडायत घाँस काट्न गएको बेलामा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।