नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । भर्चुअल रुपमा सुरु भएको बैठकमा माओवादी केन्द्रको स्थायी कमिटीले गरेको निर्णय तथा अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्ने एजेण्डा रहेको केन्द्रीय सदस्य शशी श्रेष्ठले जानकारी दिइन् । व्यक्तिगत रुपमा उपस्थित भएर बैठक बस्न अनुकूल नभएकोले भर्चुअल रुपमा बैठक गरिएको उनले बताईन् । बैठकमा पार्टीका सम्पूर्ण पदाधिकारी सहभागी भएका छन् ।
माओवादी केन्द्रको केन्द्रीय कमिटीको भर्चुअल बैठक सुरु
सवाल नेपाल संवाददाताआइतबार, ९ जेठ २०७८

माओवादी केन्द्रको केन्द्रीय कमिटीको भर्चुअल बैठक सुरु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



