दमक/ दमकस्थित लाइफलाइन अस्पतालमा उपचाररत कमल ६ का एक जना कोरोना संक्रमितको आज मृत्यु भएको छ । सो ठाउँका ७३ बर्षिय पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो । कमल गाउँपालिका स्वास्थ्य शाखाका इन्द्र अर्यालले उनको मृत्यु कोरोना संक्रमणका कारण भएको पुष्टि गरे । निष्कर्ष न्यूज बाट साभार
दमकमा कमलका एक जना संक्रमितको मृत्यु
सवाल नेपाल संवाददाताआइतबार, ९ जेठ २०७८

दमकमा कमलका एक जना संक्रमितको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



