नेपालले कोभ्याक्स सुविधामार्फत अस्ट्राजेनेका र जोन्सनको खोप माग्ने तयारी गरेको छ । यसअघि कोभ्याक्सले २० प्रतिशत जनतालाई पुग्ने कोभिशिल्ड खोप दिने प्रतिबद्धता जनाएपनि उपलब्ध गराउन सकेको छैन । सरकारले राष्ट्रिय खोप समितिको सिफारिसमा कोभ्याक्ससँग अस्ट्राजेनेका र जोन्सोनको खोप माग्ने तयारी गरेको हो ।

परिवार कल्याण महाशाखाका अनुसार अस्ट्राजेनेका र जोन्सोनको खोप कोभ्याक्सलाई पत्र पठाउने तयारी भइरहेको छ । नेपालमा कोभ्याक्स सुविधामार्फत नेपालले ३ लाख ४८ हजार मात्रा कोभिशिल्ड खोप प्राप्त गरेको छ । कोभ्याक्सले ९२ देशलाई जनसंख्या हेरेर समानुपातिक रुपमा खोप दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah