काठमाडौं- सरकारले चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ।

बिहीबारको मन्त्रीपरिषद् बैठकले जुन १ (जेठ १८) देखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको एक मन्त्रीले जानकारी दिए। तीनै देशमा सातामा बढीमा दुई उडानमात्र खुला गरिएको हो।

‘नेपाली वायुसेवा जाने देशमा सातामा दुई र नेपाली वायुसेवा नजाने हकका एक उडान हुनेछ। अब यस विषयमा क्याबिनेटको निर्णयअनुसार शुक्रबार छलफल गरि उडान तालिका लगायतको निर्णय उड्डयन मन्त्रालय र उड्डयन प्राधिकरणले गर्नेछ,’ ती मन्त्रीले भने।

सरकारले वैशाख २० मा आन्तरिक र २३ गते रातिदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो।

अब दुवै खोप लगाएको र पीसीआर नेगेटिभ भएका यात्रुलाई विमानस्थलबाटै होम क्वारेन्टिनमा बस्ने शर्तमा छाडिने छ।

यस्तै, पीसीआर नेगेटिभ भएका यात्रु पनि अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah