काठमाडौं/ पूर्वप्रधानमन्त्री तथा जनता समाजबादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गोरखा जिल्लाको बारपाकी जनतासँग माफी मागेका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटमार्फत जानकारी गराउँदै स्वास्थ्यका कारण आफू उपस्थित हुन नसकेको तर्फ दुःख मनाउँ गर्दै सुरक्षित हुन अपिल गरेका छन् ।

केही दिन यता बारपाकमा कोरोना संक्रमणदर ह्वात्तै बढेको छ । १२ जना व्यक्तिले ज्यान गुमाइसकेको अवस्था छ । बारपाक डा. भट्टराईको निर्वाचन क्षेत्र गृह जिल्ला पनि हो ।

बारपाकी जनतालाई पहिले भूकम्पले थिथिलो बनाएको थियो अहिले र अहिले कोरोनाले सताउको छ । डा. भट्टराईले स्वास्थ्यका कारण उपस्थित हुन नसकेको जनाउँदै त्यहाँका जनतालाई अपिल गरेका छन्,

तपाईंको निर्वाचित प्रतिनिधि भएर पनि आफै कोरोना र पेटको अपरेसनका कारण थलिएर यो दुखको घडीमा उपस्थित हुननसकेकोमा क्षमाप्रार्थी छु। कोरोना परीक्षण गर्न नडराऊॅ ! थाहा पाए उपचार हुन्छः थाहा नपाए मरिन्छ

हल्लामा नलागौं !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah