दमक/झापाको दमक ४ ताराबारीमा कुटपिटबाट एक जना घाईते भएका छन ।
स्थानीय ३५ बर्षिय किरण विमली र उनको परिवारका सदस्यले कुटपिट गरेर घाईते बनाएका स्थानीय अग्नी प्रसाद उप्रेतीको उपचारका लागि विएण्डसी अस्पताल विर्तामोड लगिएको छ ।

विमली र उप्रेती परिवारबीच त्यहाँ जग्गाको सिमाना सम्बन्धिको पुरानै विवाद थियो । बिहिबार दिउँसो करिब ३ बजेतिर विमली र उनको परिवारका सहित ३ जनाले उप्रेतीको घरमै गएर सांघातिक आक्रमण गरी आग्लोले हिर्काउँदा उप्रेती घाईते भएका हुन । इलाका प्रहरी कार्यालय दमकमा सो बिषयमा घटना लगत्तै निवेदन परेको छ । प्रहरीले आरोपित बिमलीलाई अहिले सम्म पक्राउ नगरेको बताइएको छ । निष्कर्ष न्यूज बाट

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah