संसद विघटनपछि उत्पन्न जटिल अवस्थाबीच सरकारले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछ । दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट प्रस्तुत हुँदैछ ।

स्रोतका अनुसार कोरोना महामारीबीच आगामी आवका लागि ल्याइने बजेटको सिलिङ १६ खर्ब हाराहारी रहेको छ ।
बजेटमार्फत वृद्धभत्ता र कर्मचारीको तलब बढ्न सक्ने राजधानी दैनिकले खबर छापेको छ। यस्तै निजी क्षेत्रमैत्री कर नीति, अर्थतन्त्र पुनर्स्थापनाका लागि विशेष कोषजस्ता विषय बजेटमा समेटिने समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah