सरकारले विद्युतीय सवारीको आयातमा लगाइएको अन्तशुल्क खारेज गरेको छ। साथै भन्सार महसुल पनि घटाइएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत् शनिबार सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि सार्वजनिक यातायतामा १ प्रतिशत र निजीमा १० प्रतिशत भन्सार शुल्क लाग्दै आएको थियो।