काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोकमा दुर्लभ सेतो मृग फेला परेको छ ।

गाउँपालिकाको वडा नम्बर २ ढुंखर्कको जंगलमा स्थानीयले सेतो मृग फेला पारेका हुन् ।

निख्खर सेतो रंगको मृग माउले छाडेर अलपत्र परेको अवस्थामा स्थानीय धिरज घिमिरेले भेट्नुभएको थियो । आइतबार घिमिरेले सेतो मृग च्याम्राङबेशी ढुंखर्क प्रहरी चौकीका प्रमुख हरेराम पराजुलीलाई हस्तान्तरण गर्नुभएको थियो ।

उक्त दुर्लभ मृग जाउलाखेलस्थित सदर चिडियाखानामा पठाइएको छ।

बेथानचोक गाउपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र भण्डारी वडा नम्बर २ का अध्यक्ष भगवान घिमिरेलगायतको उपस्थितिमा चिडियाखानाका प्रतिनिधिलाई मृग हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah